Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गुठीका प्रमुख शर्मा र पाण्डे भ्रष्टाचारी ठहर


लोक समाचारदाता
जनकपुरधाम, पुस २० गते ।

गुठी संस्थान जनकपुरधामका तात्कालिन प्रमुख राजबाबु पाण्डे र निमित प्रमुख मनोज शर्मालाई भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप मुद्दा दायर गरेको छ ।

आइतवार दायर गरिएको आरोप पत्रमा धनुषा जिल्लाको तात्कालिन भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा गुठी संस्थान जनकपुरका तात्कालिन प्रमुख राजबाबु पाण्डेले किर्ते मोही कायम गरी मुआब्जा वितरण वापत १९ लाख ३० हजार रुपैया घुस लिएको ठहर गरिएको छ ।

सो मुआब्जा वितरणमा भ्रष्टाचार भएको भनी कारबाहीका लागि परेको उजुरीको अनुसन्धानको क्रममा प्रमुख पाण्डेले कायम गरिएको किर्ते मोहीहरुलाई मुआब्जा रकम भुक्तानी गरे वापत बिचौलिया मार्फत उक्त रकम घुस लिएको पुष्टि गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज विरुद्ध उक्त रकम बराबरको बिगो सहित असुल गर्न मांग आरोप पत्रमा गरिएको छ ।

यसका साथै सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजायको मांग समेत अख्तियारले गरेको छ ।

त्यसैगरी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन निमित प्रमुख मनोज शर्मा भनिने मनोजकुमार आचार्यले मोहीलाई मुआब्जा वितरणमा ६ लाख ५० हजार रुपैया विचौलिया मार्फत घुस लिएको स प्रमाण पुष्टि गर्दै उनी विरुद्ध पनि अदालतमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज शर्मा विरुद्ध बिगो रु.६ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन र उक्त बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदाबी गरिएको जनाइएको छ ।

त्यस्तै गुठी संस्थान जनकपुरका तत्कालिन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले मोही भनिएका व्यक्तिबाट रु. ४ लाख ३० हजार घुस लिएको तथ्य प्रमाण सहित ठहर गर्दै असुल उपर र सजायको मांग गर्दै उनी विरुद्ध पनि अख्तियारले आरोप पत्र गरेको छ ।

यसका साथै बिचौलिया भनिएका सुमनकान्त ठाकुर, मोही भनिएका गायत्री देवी जयसवाल र उनका छोरा शत्रुध्न जयसवाल सँग पनि लाखौ रुपैया बिगो सहित असुल उपर गर्न मांग गरिएको छ ।

पाण्डेजस्तै जानकी मन्दिर, राम मन्दिर र बेला गुठीको गुठीको सयौं बिगाहा जग्गा हिनामिना गर्ने पूर्व सहायक प्रशासक दीपकबहादुर पाडेका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ । उनले पोखरा, भक्तपुरदेखि विभिन्न ठाउँका जग्गा हिनामिना गरेका थिए । उनी गतबर्ष पुसमा अवकाश भएका हुन् । 

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव