Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आफूले नै गराएको बीआरआई सम्झौता बारे डा. झा भन्छन : सरकारले गलती गरयो


लोक सम्वाददाता
जनकपुरधाम, साउन २९ गते ।
चीनमा बस्दै आएका नेपाल नागरिक प्राध्यापक डाक्टर राजीव कुमार झाले नेपाल सरकारले बीआरआई पर्याप्त अध्ययन, अनुसन्धान विना नै हस्ताक्षर गरी गल्ती गरेको आरोप लगाएका छन् ।
मंगलवार एक संचारमाध्यमलाई दिएको अन्तरवार्तामा नेपालको धनुषा जिल्ला निवासी डा. झाले आफैले दुवै देशबीच गराएको सम्झौता बारे सरकार गृहकार्य विनानै सबैकाम गरी देशलाई गुमराहमा राखेको आरोप लगाए । उनले भने बीआरआई आएकै सन् २०१३ मा हो । त्यति ढिलो भएको छैन । हस्ताक्षर गरिसकेपछि पनि अनुसन्धान गर्न सकिन्छ, तर नेपाल सरकार यहाँनेर चुकेको छ ।
उनको भनाई नेपाल सरकारको सबैभन्दा ठूलो कमजोरी भनेको अध्ययन र अनुसन्धान नगर्नु हो । विआरआईले नेपाल सरकारलाई ऋण भार वढाउन सक्ने भएकोले राम्रो संग अध्यन अनुसन्धान गर्नु पर्ने तर अहिलेसम्म गरिएको देखिएन । नेपाललाई ऋणभार बढाउन सक्ने गरी सम्झौता गराएर डा. झा त्यति बेला सोचेन अहिले आएर मिडियाहरुको दबाव पर्न थालेपछि यस्तो कुरा बोल्न थालेका छन् ।
जानकारहरुका अनुसार देशमा नेकपाको सरकार बनेपछि राजनैतिक स्तरमा नेकपाको कार्यकर्ताको चिन भ्रमण, चिनबाट नेपालमा विभिन्न परियोजनाहरुका लागि अफर आउनु नेपालको चिन प्रतिको झुकावकै कारण सरकारले बीआरआई पर्याप्त अध्ययन, अनुसन्धान विना नै हस्ताक्षर गरी काम अगाडी बढाएको हो ।
चिनले नेपालको उत्तरी भाग मात्रै नभई भारत संग सिमा जोडिएको तराई मधेश क्षेत्रमा आफ्नो पहुँच बढाउन पनि विभिन्न प्रकारको लोभ्याउने र देशलाई ऋणमा डुवाने परियोजना सञ्चालन बारे पनि चासो लिएको छ । चिन जहिले पनि स्वार्थ रहित नभई स्वार्थ सहितको परियोजनामा मात्रै लगानी गर्ने गरेको छ । पहिला लोभ्याउने परियोजना देखाउने र पछि त्यसबाट आफ्नो फाईदा मात्र उठाउने उसको पुरानो नीति हो यसमाथि अहिले सम्म नेपालले गहनताका अध्ययन अनुसन्धान गर्न सकेको छैन् । चाइना नेपाल फ्रेण्डसिप मेडिकल रिसर्च सेन्टरका निर्देशक समेत रहेका डा. झाले अन्तरवार्ता कै क्रममा भनेका छन कि नेपालको विकास नहुनुमा र छिमेकी देशहरुसँगको सन्तुलनमा शासक वर्ग भन्दा पनि प्रशासक वर्गलाई म दोषी मान्छु । किनकी शासक वर्ग नेपालमा ६÷६ महिनामा परिवर्तन भइरहेको हुन्छ । प्रशासक त स्थिर सरकार हो तर यो संरचनाले काम सही रुपमा गर्न सकेको छैन ।
सरकारले बीआरआई पर्याप्त अध्ययन, अनुसन्धान विना नै हस्ताक्षर गरीको आरोप लगाएपनि झाले नेपालको झुकाब चिन तिर हुनुपर्ने कुरामा जोड दिएको पाईन्छ । विआरआई अन्तर्गतका देशलाई चीनले केही समय अघिमात्र ३ हजार जनामा छात्रवृत्ति घोषणा गरेको छ । त्यो बढ्दै जान्छ । त्यसबाट नेपालले पनि फाइदा लिन सक्छ । हाम्रो देशलाई के आवश्यकता छ त्यो अनुसार उनीहरुले प्रदान गर्छन् । हाम्रो डिग्रीलाई विश्वका विश्वविद्याल–यहरुले पहिचान गर्दैनन् ।
चीनले केही समय अघिमात्र २४ देशसँगको डिग्रि पहिचान गरेको छ तर नेपाल यसमा परेको छैन । नेपालको डिग्रिलाई पनि पहिचान गर्ने वातावरण बनाउन जरुरी छ ।
यता चीनले आफनो स्वार्थका लागि प्रदेश नम्बर २ मा दुध उत्पान केन्द्र खोल्ने भनिए प्रदेश सरकारलाई यस वाट घाटा हुने देखिए पछि यो कार्यक्रमलाई स्थगित गरिएको छ । भुमि तथा कृर्षी सहकारी मन्त्री शैलेन्द्र साहले चीनियाहरुले घास र दुध उत्पान गर्न २ हजार हेक्ट जग्गा माग गरी धेरै महत्वकान्छी भएको बताए । उनले प्रदेश नम्बर २ लाई दुध उत्पादन भन्दा पनि घास उत्पान बढी गर्ने देखिए पछि यो परियोनालाई स्थगन गरिएको जानकारी दिए ।
के हो बीआरआइ ?
बीआरआईले विदेशहरु संग ‘सम्पर्क बढाउँने काम गर्छ । सम्पर्कलाई राम्रो बनायौँ भने नेपाल विकास गर्नका लागि ठूल्ठूला परियोजनामा काम गर्न सकिन्छ । बीआरआई भनेको सडक बनाउने निर्माणको काम गरी विकास गर्ने हो । हामीलाई सडक चाहिएन भने िबीआरआईमा व्यवस्था छ । बीआरआईमा हामीले आफूलाई जे आवश्यकता छ, त्यही बनाउने हो । जस्तो हाम्रो लागि पर्यटन आवश्यकता छ भने बीआरआईमा त्यसको लागि पनि व्यवस्था छ । हामीकहाँ विज्ञान र प्रविधि छैन, त्यसमा सहकार्य गर्न सक्छौँ ।
अनुसन्धान र विकासमा पनि बीआरआईमा सहकार्य हुनसक्छ । बीआरआईमा संलग्न जति पनि देश छ, त्यहाँ हामीले जडीबुटी अनुसन्धान गर्न सक्छौँ । हामी सचेत भएर यसमा काम गर्न सकिएनन भने बीआरआईले देशको ऋणभार पनि बढाउन सक्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव