Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भन्सार कार्यालय जनकपुरको दादागिरी : नेपालमै खरिद गरेको पशु गरे लिलाम


लोक सम्वाददाता
जनकपुरधाम,साउन २४ गते ।
भन्सार कार्यालय जनकपुरले नेपालमै खरिद गरिएको राँगा कानून विपरित बलजफ्ती पक्राउ गरी लिलाम गरेको छ ।
नेपालका विभिन्न स्थानबाट १२ वटा राँगा खरीद गरी व्यवसायी मुखियापट्टी गाउँपालिका ३ बस्ने उस्मान चुलिहारले विक्रीका लागि सखुवा महेन्द्रनगर लगि रहेको क्रममा भन्सार कार्यालयका कर्मचारीले जिल्लाको लक्ष्मिनियाँ चोकबाट पक्राउ गरी विदेशी भनेर लिलाम गरेको छ ।
घटना अनुसार चुलिहारले खरीद गरेको राँगा विक्रीका लागि पिकअप भ्यानमा बोकेर लगिरहेको क्रममा विदेशबाट राँगा ल्याएको भनी गएको मंगलवार लक्ष्मिनियाँ चोकमा भ्यान सहित राँगा नियन्त्रणमा लियो ।
चुलिहारका छोरा अब्दुल मुस्तुफा र नाति नुरे चुलिहारले ज१च ८९५ नम्बरको पिकअपमा उक्त राङगा भेटनरी चिकित्सक महन्थ यादवसँग स्वास्थ्य परिक्षण गराई विक्रिको लागि सखुवा बजार लगिरहेका थिए ।
पशुको स्वास्थ्य परीक्षण तथा ओसारपोसको प्रमाणपत्र समेत देखाएपनि त्यसलाई भन्सारका कर्मचारीले बेवास्ता गर्दै भ्यान र राँगा सहित उनलाई पक्राउ गरे ।
सबै राङगा नेपालबाट खरिद गरेका छौ, म सँग सबै काजगाजहरु रहेपनि भन्सारका कर्मचारीहरुले छोरा र नातिलाई कुटपिट गरि डरत्रास देखाएर पिकअफसहित पशुलाई भन्सार कार्यालयमा लग्यो । कार्यालयमा पुगेको ४ घण्टामै दादागिरी शैलीमा १ लाख ५० हजारमा खरिद गरिएको राङगालाई ७३ हजार मै लिलामी गरिदिएको दुखेसो चुल्हिारले पोखे ।
उनले भने नेपालमै राँगा खरिद गरिएको बिल भरपाई र स्वास्थ्य, परिक्षणको प्रमाणपत्र समेत देखाउंदा भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्रले आफ्नो पदीय दुरुपयोग गर्दै दादागिरी शैलीमा राँगा त लिलामी गरियो गरयो आफ्नो छोरा र नाति समेत थुनामा राखेको छ ।

भन्सारले अधिकार दुरुपयोग गरयो : चिकित्सक यादव
पशु चिकित्सक महन्थ यादवले पनि भन्सार प्रमुख मिश्रले गैरकानुनी रुपमा मान्छेसहित राङगा पक्राउ गरेको बताएका छन् । उनले भने घटनाको एक दिन अगाडि चुलिहारको घरमै गएर ति राङगाहरुको स्वास्थ्य परीक्षण गरि प्रमाणपत्र बनाएर दिएको थिए, तर भन्सारले सो प्रमाणलाई बेवास्ता गरी जबरदस्ती लिलाम गर्नु र मान्छे थुनामा पठाउनु गलती गरेको हो ।
भन्सारका कर्मचारीहरुको यस्तो रवैयाँ रहियो भने आफुहरु कसरी काम गर्ने डा.यादवले थप्दै भने, पशुको स्वास्थ्य परीक्षण गर्न हामीलाई सरकारले नै लाईसेन्स दिएको छ,तर भन्सार प्रमुखले त्यसलाई मान्दैनौ भन्छन, यस्तो कहि हुन्छ, अधिकार हुदैमा अधिकारलाई दुरुप्रयोग गर्न मिल्छ ?
भारतीय राँगा रहेको भन्सार प्रमुखको भनाई
भेटिनरी कार्यालयले स्वदेशी रहेको प्रमाण दिइसकेको अवस्थामा भन्सार प्रमुख रामेशवर मिश्रले भारतीय रंङगालाई बिना भन्सार विक्रिवित्तरण गर्नको लागि लगिरहेको अवस्थामा पक्राउ गरेको दाबी गरेका छन् ।
उनले भने सखुवा बजार लगिरहेको अवस्थामा शंका लागेर सोधपुछ गर्दा थुनामा रहेकाहरुले ८ वटा नेपाली बजारबाट र ४ वटा भारतीय बजारबाट खरिद गरेको भनेपछि पक्राउ गरेको हो । पक्राउ गरिएका पशुलाई पक्राउ गरिएकै दिनमा लिलामि गर्नुपर्ने प्रवधान रहेकोले सोहीदिन निलामी गरिएको उनको भनाई छ ।
यसैबीच पीडितले भन्सार कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय विरुद्ध बन्दी प्रतिक्षीकरण रिट निवेदन उच्च आदालतमा दर्ता गरएका छन् । सो विषयमा अदालतको पहिलो सुनवाई बन्दी सहित लिखित जवाफ पेश गर्न भन्सार कार्यालयलाई आदेश गरेको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव