Tuesday, January 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धामी झाक्रीमा सिद्धी प्राप्त गर्न बालकको हत्या

जनकपुरधाम, जेठ १६ गते ।
धनुषा प्रहरीले धामी झाक्री काममा सिद्धी प्राप्त गरी दखल बढाउने उद्देश्यले अढाई वर्षिय बालकको हत्या गरेको आरोपमा एक धामीलाई पक्राउ गरेको छ ।
गत वैशाख २४ गतेका दिन धनुषा जिल्ला मिथिला नगरपालिका ६ ढल्केवर स्थित एक खेतको झारीमा शव फेला परेको स्थानीय शम्भु साहको अढाई वर्षिय छोरा आर्यन भन्ने बालक समिर कुमार साहको हत्या आरोपमा बाबा भन्ने स्थानीय शत्रुध्न महतोलाई धनुषा प्रहरीले पक्राउ परेको छ ।

पक्राउ परेका महतो र हत्यामा प्रयोग गरिएको धारिलो हतियार दबिया (खुकुरी) समेतलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले धामी झाक्रीको काम गर्दै आएको महतोले सिद्धी प्राप्त गरी काममा दखल बढाउने उद्देश्यले बालकलाई घरमा कोही नभएको मौका छोपी लगेर आफ्नै घरमा चमेनीया माई भन्ने देवीको नाममा क्रुरतापुर्वक धारिलो हतियारले हत्या गरी नरबली चढाएको अनुसन्धानमा खुल्न आएको बताए ।
उनले भने घटनाको अनुसन्धानको क्रममा ६५ जनालाई नियन्त्रणमा विभिन्न तरिकाले अनुसन्धान गर्दा बालक पछिल्लो धामी महतो कहाँ नै देखिएको खुल्न आएको थियो । सोही कुराको अनुसन्धान गर्दै जाँदा महतो पक्राउ परेको हो ।
शव फेला परे लगतै धनुषा प्रहरीले प्रदेश प्रहरी र प्रदेश ३ हेटौडाबाट विशेष सुरक्षा टीम तथा कुकुरको सहयोगमा अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेका आरोपित महतो विरुद्ध पिडीत पक्षबाट हत्याको किटानी जाहेरी उजुरी दर्ता गराई, उनी विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जिप्रका धनुषाले अघि बढाएको थियो ।
घटना भएको दिन बालक आर्यनका बुवा काठमाडौ गएको थियो भने आमा घाँस काटन घरबाट बाहिर गएकी थिइन । घरमा कोही नभएको सोही मौकाको फाइदा उठाउँदै महतोले बालकलाई खेलिरहेको क्रममा ललाई फकाई घरबाट लगेको थियो ।
राति घरमा धामी विधान अनुसार बालकलाई बेहोस पारी पुजापाठ गरी त्यसको भोली पल्ट दिनको २ बजे आफ्नो घरमै महतोले नरबली चढाउने बालकको क्रुरतापुर्वक घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा
Blast News

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव