Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बालिका हत्या प्रकरण : प्रहरी र स्थानीयबीच झडप, दुई प्रहरीसहित दर्जनौँ घाइते


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको उखुबारीमा बलात्कारपछि हत्या गरेको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले भीमदत्त नगरपालिकाको मुल गेटमा दिनभर टायर बालेर प्रर्दशन गर्दै भित्र जान खोजेका थिए । त्यो भीड रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपका क्रममा दुई प्रहरी सहित दर्जनौँ स्थानीय घाइते भए ।

दिउँसो १ बजेदेखि नगरपालिकाको मुल गेटमा प्रर्दशन गरिरहेका आन्दोलनकारीलाई प्रहरीले ५ घण्टापछि बलप्रयोग गरी तितरवितर पारेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुंगा प्रहार गर्दा दुई जना प्रहरीसमेत घाइते भए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीका अनुसार प्रहरी हवल्दार केशव दत्त भट्ट र जवान दान सिह धामी घाइते छन् ।

आन्दोलनकारीतर्फ भने दर्जनौँ घाइते भएका छन् । प्रहरीले भीड तितरवितर पार्न दर्जनौँ सेल आश्रुग्यास प्रहार गरेको थियो । भागदौड मच्चिदा र प्रहरीले लाठीचार्जबाट दर्जनौँ स्थानीय घाइते हुन पुगेका हुन् । घाइते दुवै प्रहरीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, प्रहरीले एक पुरूषसहित पाँच जना महिलालाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी बिट राख्नुपर्ने, दोषिलाई कारबाही गरिनुपर्नेलगायतका माग राख्दै स्थानीयले दिनभर महेन्द्रनगर बजारसमेत बन्द गराए । झण्डै दुई घण्टा पूर्व–पश्चिम महेन्द्रराजमार्ग बन्द गराएका प्रर्दशनकारीले घटनाको सत्यतथ्य छानबिन नहुञ्जेल आन्दोलन जारी राख्ने चेतावनी दिए । मृतक निर्मलाको शव पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दोषिलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्त र स्थानीयको अडान छ ।

शुक्रबार बिहान निम्बुखेला खोला सडकमा निर्मलाको साइकल, कापी र अम्बा फेला पर्नुका साथै स्थानीयले खोला छेवैको उखुबारीमा शव फेला पारेका थिए । शव फेला परेपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । मृतक निर्मलाका साथी रोशनी बमले दिउँसो करिब ११ः१५ बजे निर्मला घरबाट आफ्नो घर आएको बताइन् । ‘दुवैले होमवर्क गरेस सक्यौँ र मैले उनलाई अब्बा दिएर घर पठाएको थिएँ,’ ‘रोशनी बमले भनिन्,‘आज उनी मृत अवस्थामा फेला परेको कुरा सुन्दा डर लागिरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बलात्कारपछि हत्याको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताए । ‘यो घटनाको अनुसन्धान भइरहेको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख विष्टले भने,‘घटनाको अनुसन्धान गरेर सार्वजनिक गछौँ ।’ अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति नपाउने कञ्चनपुर प्रहरी प्रमुख विष्टले बताए ।

घटनाका सम्लग्न भएको भन्दै एक युवक पक्राउ परेका छन्, तर प्रहरीले ति युवकको नाम सार्वजनिक गरेको छैन । स्थानीयले घटनाका दोषिलाई जन्मकैदको माग गरेका छन् । उक्त घटना स्थलमा प्रहरी गस्तीको समेत माग राखे । लागुऔषध सेवन गरी सडक छेउँछाउँ बस्ने युवाहरुबाट हत्या भएको हुनसक्ने स्थानीयको आंशका छ । सुरक्षा सम्बेदनशिलतालाई ख्याल गरी त्यस क्षेत्रमा वाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव