Thursday, October 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चाडपर्व लक्षित गरी एकीकृत सुरक्षा योजना


चाडपर्व लक्षित गरी एकीकृत सुरक्षा योजना

जनकपुरधाम । वडादशैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रशासनले योजना लागू गरेको हो ।

जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण तथा बाहिनीबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

बडादशैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित राजदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा सुरक्षा अवस्थाबारे जानकारी दिँदै उनले जिल्लाको समग्र सुरक्षा व्यवस्था चुस्त बनाइएको उल्लेख गरे ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सहभागितामा सुरक्षा परिचालन गरिएको छ । चोरी, लुटपाट, जुवातास, कालोबजारीलगायतका अवाञ्छित गतिविधि नियन्त्रण गर्न जनकपुरधामका संवेदनशील क्षेत्रदेखि ग्रामीण भेगसम्म नियमित गस्ती र आकस्मिक जाँचलाई तीव्रता दिइएको छ ।

त्यसैगरी, मुख्य धार्मिक स्थल, बजार तथा बढी भीडभाड हुने क्षेत्रमा सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले शान्ति सुरक्षामा खलल पु¥याउने तथा कानुनविपरीत गतिविधिमा संलग्न हुने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी दिए ।

उनले जिल्लावासीलाई आपसी सद्भाव, भाइचारा र एकता कायम राख्दै चाडपर्व हर्षोल्लासका साथ मनाउन आग्रहसमेत गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १२, बुधबार २१:१८
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १२, बुधबार २१:१८
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १२, बुधबार २१:१८
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

२०८३ कार्तिक १२, बुधबार २१:१८
मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु
Blast News

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

२०८३ कार्तिक १२, बुधबार २१:१८
पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन
Blast News

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

२०८३ कार्तिक १२, बुधबार २१:१८

ताजा खबर

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव