Thursday, October 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘क्रिमिनल’ भनिने टिकटकर राजु पक्राउ


‘क्रिमिनल’ भनिने टिकटकर राजु पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमा क्रिमिनल नामले चर्चित हिँसा फैलाउन उक्साउनेसहित आपतिजनक अभिव्यक्ति दिएको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उक्साउने, गालीगलौज गर्ने तथा विभिन्न व्यक्ति, समुदाय र संगठनलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति र धाकधम्कीपूर्ण भिडियो पोस्ट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ निवासी अन्दाजी २० वर्षीय राजु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा क्रियाकलापका कारण ‘क्रिमिनल’ नामले चिनिने यादवलाई प्रहरीले असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमार्फत समाजमा हिंसा फैलाउन प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पुग्ने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने तथा धाकधम्की दिने प्रकृतिका भिडियोहरू पोस्ट गरेको पाइएको छ । यादवमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसैबीच, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उक्साउने, गालीगलौज गर्ने तथा व्यक्ति, समुदाय र संगठनलाई लक्षित गरी आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सामाजिक सञ्जालमार्फत आपत्तिजनक सामग्री पोस्ट गर्ने व्यक्तिहरूमाथि अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जानकारी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १२, बुधबार २०:५३
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १२, बुधबार २०:५३
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १२, बुधबार २०:५३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

२०८३ कार्तिक १२, बुधबार २०:५३
मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु
Blast News

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

२०८३ कार्तिक १२, बुधबार २०:५३
पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन
Blast News

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

२०८३ कार्तिक १२, बुधबार २०:५३

ताजा खबर

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव