Wednesday, September 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना


हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना


जनकपुरधाम । सरकार र संयुक्त हिन्दु माेर्चाबीच ७ घण्टाभन्दा बढी समयकाे लामाे वार्ता पश्चात् कुनै सम्झाैता नगरी सरकार पक्षले मागपत्र मात्र बुझेका छन्ज ।

सरकार पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले माग पत्रलाई नै सहमति भएकाे भन्दै प्रचारबाजी गरिरहेका छन् । १३ बुंदे माग पत्रलाई सहमतिकाे नाम दिई नागरिक झुक्याउने काम गरिरहेकाे भनी मुख्य आन्दाेलनकारी पक्ष हिन्दु सम्राट सेनाले आपति जनाएका छन् ।

हिन्दु सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले सरकार पक्षसँग कुनै सहमति वा सम्झौता नभएको बताएका छन् । उनले भने सहमति भनेर झुक्याएर मागपत्रमा हस्ताक्षर गराई राज्य पक्षले ठग्ने प्रयास गरेकाे हाे ।

‘१३ बुँदे सम्झौता भएको होइन, सम्झौता भएको भए सम्झौतापत्र देखाउनुपर्‍यो, उनले भने,‘त्यो त मागपत्र हो, हामीले प्रस्तुत गरेको मागपत्रलाई ताेडमाेडर गरी प्रस्तुत गरिएकाे बनावटी अर्काे माग पत्र हाे जसमा उनीहरूले झुक्याएर हस्ताक्षर गराई सहमति भनेर सार्वजनिक गरिएको हो ।’

उनले वार्ताका क्रममा आफ्ना प्रतिनिधिहरूको फोनमा कुरा गर्न नदिएको, फोन बन्द गर्न लगाएको, सहमतिपत्रमा नभई मागपत्रमा हस्ताक्षर गर्न लगाएको हाे, यसमा हाम्राे आपति छ र आफूहरूको माग पूरा नभएकाले शान्तिपूर्ण प्रदर्शन जारी राख्ने उनले उल्लेख गरे।

यता बैठकमा सहभागी हिन्दु सम्राट सेनाकी केन्द्रीय महिला विभाग प्रतिनिधि मञ्जु मण्डलले भने ती मागपत्र पनि हाम्राे हाेइन त्यसलाई परिवर्तन गरि उनीहरूले आफै बनाएर ल्याएकाे मागपत्र हाे ।

उनले भनिन् हामीले ती माग पत्रमा आपति जनाउंदा भनियाे तपाईहरूले राखेकाे मागपत्रकाे अधिकांश मृतक परिवारसंग सम्बन्धित रहेकाले त्याे माग पूरा भईसकेकाले त्यसै आधार फेयर गरि तयार पारिएकाे माग पत्र हाे ।

लाेकपुकारसँग कुरा गर्दै मञ्जुले भनिन् हामीले प्रमुख माग नै हिन्दु राष्ट्र घाेषणा हुनु परयाे राखेका थियाै । त्यसलाई परिवर्तन गरि नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समयसीमा तोकी सर्वदलीय बैठकमार्फत, छलफल प्रक्रिया अगाडी तीन महिना भित्र अघि बढाउने गरिदियाे ।

उनले थप्दै भनिन बैठकमा नेपाल सरकारका प्रतिनिधि गृहमन्त्री सुदन गुरूङले यसका लागि संविधानै संशाेधन गर्नुपर्छ, त्यसका लागि रास्वपासँग दुई तिहाई बहुमत छैन, रास्वपाकै सांसदहरू यसकाे पक्षमा नहुन पनि सक्छन, अन्य दलहरूकाे पनि सहमति आवश्यक रहेकाले आफ्नाे अधिकार क्षेत्रमा नरहेकाे भनी आपति जनाएकाे थियाे ।

यी बाहेक मुस्लिम आयोग खारेज गरीयोस, मदरसा पुर्णतः प्रतिबंध गरीयोस, देश को हरेक मस्जिदबाट लाउडस्पीकर हटाउने, राेहंगिया, बंगलादेशी, पाकिस्तानी घुसपैठि सबैलाई देश निकला र घुसपैठ रोकन सीमा सुरक्षा कड़ा, मुस्लिमहरुको तिन पुस्ता र २०४६ देखी एता को सबैको नागरिकता छानवीन, गृह मन्त्रालय भित्रबाट राखिएको हजयात्रा कमिटीको कार्यालय हटाइ‌योस र हज यात्रा कमिटी बरखास्त र राष्ट्रिय सुरक्षाको विषय भएकोले प्रधानमंत्रीको सल्लाहकार र संविधान संशोधनको संयोजक पदबाट हटाउनु पर्ने मागहरू समेत हटाएर अन्य कुराहरू राखिएकाे भनी हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले आपति जनाएका छन् ।

यी बुंदाहरूमा आपति भएपनि हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले किन हस्ताक्षर गरेकाे भन्ने जिज्ञासामा मञ्जुले भनिन् आफू लगायत केही साथीहरू आपति जनाएर बाहिर निस्केपछि केही साथीहरूलाई शब्दजालमा झुक्याएर हस्ताक्षर गराएकाे हाे ।

अब हिन्दु सम्राट सेनाले के गर्ने भन्ने विषयमा मञ्जुले भनिन् हाम्राे शान्तिपुर्ण सांकेतिक विराेध जारी नै रहनेछ, चांडै नै सबै जिल्लाका साथीसंग बैठक बसेर छलफल गरि के गर्ने भन्ने निर्णय गर्नेछाै ।

सुनसरी लगायत तराई मधेशका विभिन्न जिल्लामा भएकाे घटनाको विरोधमा विभिन्न हिन्दुवादी संघसंस्था सम्मलित संयुक्त हिन्दु मोर्चा र तिनै तहका सरकारका प्रतिनिधिसंग शनिबार जनकपुरधामस्थित अधिकृत संगममा वार्ता भएकाे थियाे ।

नेपाल सरकारकाे तर्फबाट गृहमन्त्री सुधन गुरुङ, मधेश सरकारकाे तर्फबाट मुख्यमन्त्री कृष्णप्रसाद यादव, गृहमन्त्री फकिरा महताे र स्थानीय सरकारकाे तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज साहकाे वार्तामा प्रतिनिधित्व रहेकाे थियाे ।

यसैबीच राष्ट्रिय एकता दलले पनि सहमति भनिएका मागप्रति आपति जनाएका छन् । एक विज्ञप्ति जारी गरि जनकपुरधाममा भएको वार्ताका सम्बन्धमा राष्ट्रिय एकता दल र नेपाल सरकारबीच कुनै प्रकारको सम्झौता भएकाे प्रष्ट पारेका छन् ।

सुनसरी घटनाको विरोधमा हिन्दुवादी संघसंस्थाहरूले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले बिहीबार र शुक्रबार जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। शनिबार भने कफ्र्यु फिर्ता लगाएर निषेधाज्ञा आदेश जारी गरिएको थियो।

सहमति भनिएकाे मागपत्र

पहिला प्रस्तुत गरिएकाे मागपत्र

राष्ट्रिय एकता दलकाे पनि आपति

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ श्रावण १७, आईतवार ११:०५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण १७, आईतवार ११:०५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण १७, आईतवार ११:०५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ श्रावण १७, आईतवार ११:०५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ श्रावण १७, आईतवार ११:०५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ श्रावण १७, आईतवार ११:०५

ताजा खबर

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव