Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को नाम र राजधानीका लागि हुने निर्वाचनको कार्यविधि तयार

जनकपुरधाम, प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि हुने निर्वाचन सम्बन्धी कार्यविधि तय गरिएको छ ।

बिहीवार प्रदेश सभामा सहभागी दलहरुको दलको प्रमुख सचेतकको उपस्थितिमा निर्वाचन सम्बन्धी कार्यविधि तय गर्ने उद्देश्यले बसेको बैठकबाट कार्यविधि र आचार संहिता तयार पारी सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाको अध्यक्षतामा बसेको सो बैठकबाट तयार पारिएको कार्यविधिमा गोप्य मतदान प्रक्रिया र मतगणना लगायतका कुरा समेटिएको छ ।

यसका साथै मतदाताहरुले पालन गर्ने आचार संहिता समेत संवैधानिक व्यवस्था अनुसार तयार पारिएको र प्रदेश सभा सचिवालयका सचिव रंजित यादवलाई निर्वाचन अधिकृत तोकिएको कुरा राजपाका प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिएका छन ।

शुक्रवार फागुन ३० गते बस्ने प्रदेश सभाको बैठकमा पछिल्लो पटक दलहरुले राजधानी र नामका लागि दर्ता गराएको प्रस्तावमा सहमति जुटाउने प्रयास गर्ने, सहमति नजुटेपछि सोही बैठकबाट तयार पारिएका कार्यविधि र आचार संहिता पारितका लागि पेश गरिने जनाइएको छ ।

प्रमुख सचेतकले तयार पारेको कार्यविधि र आचार संहिता पारित भएपछि चैत १ गते बिहान निर्वाचन गराउने प्रस्ताव समेत अघि बढाइने प्रमुख सचेतक उपेन्द्र कुशवाहाले जानकारी दिएका छन ।

प्रदेशको स्थायी राजधानीका लागि दलहरुबीच सभामुख यादव संयोजक रहेको विशेष समितिबाट टुंगो लगाइएपनि निर्वाचन प्रक्रियाबाट नै पारित गराउने कार्य सम्पादन समितिको पछिल्लो बैठकबाट निर्णयानुसार मतदान नै हुने भएको छ ।

प्रदेशको नाममा दलहरुबीच विशेष समितिको अथक प्रयासका बावजूद सहमति जुटन नसकेपछि अन्ततः गोप्य मतदानबाट नै टुंगो लगाउने कार्य सम्पादन समितिको बैठक निर्णय गरिएको थियो ।

सत्तारुढ दल मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश र प्रतिपक्षी कांग्रेसले मिथिला प्रदेशको प्रस्ताव दर्ता गराएको थियो । विशेष समितिको बैठकमा प्रतिपक्षी दलहरुले लचकता अपनाउंदै नेकपाले जानकी मधेश र कांग्रेसले मिथिला भोजपुरा मधेश प्रदेश राख्ने निर्णय पुगेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव