Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विद्यालय नर्सको प्रकाशित विज्ञापन मापदण्ड विपरित

निर्देशनालयमा अनुभवहीनताले अन्यौलता, कमीशन बार्गेनिंगको आरोप


लोक समाचारदाता
जनकपुरधाम, फागुन १८ गते ।

प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले विद्यालय नर्सका लागि करारमा कर्मचारी भर्नाका लागि विज्ञापनमा समानुपातिक समावेशीलाई समावेश नगरिएको आरोप लगाइएको छ ।

“स्वास्थ्य सुदृढिकरण र बेटी बचाउ बेटी पढाउ” कार्यक्रमलाई सहयोग पुरयाउन प्रदेशका विद्यालयहरुमा “स्टाप नर्स र अनमि परिचालन कार्यक्रम” अन्तर्गत विद्यालय नर्सका लागि माघ २८ गते प्रकाशित विज्ञापनमा दलित, मधेशी, महिला, मुस्लिम र जनजाति आदिको कोटा नछुटयाई उपेक्षा गरिएको आरोप लगाउंदै ज्ञापन पत्र बुझाइएको छ ।

प्रदेशका ८ वटा जिल्लाका लागि १०/१० वटा गरी ८० वटा सिटका लागि निकालिएको विज्ञापनमा कर्मचारी छनौट प्रक्रिया प्रदेशवासी, शैक्षिक योग्यता, अनुभव र अन्तरवार्ता रहेको छ ।

दलित संघर्ष समिति प्रदेशका श्यामकुमार महराको संयोजकत्वमा बुझाइएको सो ज्ञापन पत्रमा संविधानमा समानुपातिक समावेशी व्यवस्था भएपनि प्रदेश सरकारले विद्यालय नर्सका लागि करारमा कर्मचारी भर्ना लिने भनी प्रकाशित विज्ञापन मापदण्ड विपरित रहेको दाबी गरिएको छ ।

देशको मूलधारमा आउन नसकेका दलित, मधेशी, महिला, मुस्लिम र जनजातिका लागि संविधानमा व्यवस्था गरेपनि प्रदेश सरकारले तिनीहरुको अधिकार खोस्ने काम गरेको आरोप लगाउंदै विज्ञापन सच्याएर समानुपातिक समावेशी सिद्धान्तलाई पालना गर्न ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

गलत विज्ञापनले अन्यौलता

प्रकाशित विज्ञापनमा विज्ञापन नं., समूह उपसमूह, किसिम समूह र श्रेणी तह उल्लेख गरिएको छैन । तर दरखास्त फाराममा विज्ञापन नं., समूह उपसमूह, किसिम समूह र तह भर्न मांग गरिएकोमा निवेदकमा अन्यौता बढेको छ ।

निर्देशनालयद्वारा प्रकाशित सो विज्ञापनमा अनुभवको कमी देखिएको विज्ञहरुको भनाई छ । देशको कुनैपनि सरकारले विज्ञापन प्रकाशन गर्दा लोक सेवा आयोगको ढांचा अपनाउनुपर्ने भनिएको छ । तर यो विज्ञापनमा लोकसेवा आयोगको ढांचा प्रयोग गरिएको छैन ।

विज्ञापन नम्बर नै नरहेको विज्ञापनले अन्यौलता मात्र श्रृजना गरेको छैन कि विज्ञापन नै गलत लोक सेवा आयोगको मापदण्ड पुरा नगरेका विज्ञापन नै गलत रहेको निवेदकहरुको भनाई छ । उनीहरुले आ आफ्ना मान्छे भर्ना गर्न यस्ता मापदण्ड विपरित विज्ञापन प्रकाशन गरिएको उनीहरुको आरोप छ ।

लापरवाह निर्देशनालय

सो विज्ञापनमा फाराम, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण निर्देशनालयको वेभसाइटबाट डाउनलोड गर्न सकिने भनिएको छ । तर सो वेभसाइटको डाउनलोड मेनु नै केही छैन ।

सूचना मेनुमा विज्ञापन र दरखास्त फाराम मात्र राखिएको छ । तर कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको कुनैपनि विवरण राखिएको छैन ।

प्रदेश २ सरकारको शिक्षा विकास निर्देशनालयले निवेदकलाई झुक्याउनका लागि होइन आफ्ना सम्पर्क नम्बर दिएर पारिश्रमिक सेवा सुविधामा कमीशनको बार्गेनिगका लागि राखेको एक निवेदकले आरोप लगाएका छन ।

प्रकाशित विज्ञापन विवरण :

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव