Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भाषा विकासमा एक अर्कालाई गाली नगरौं : प्रदेश प्रमुख परियार

मैथिली भाषा तथा साहित्यमा योग्दान पुरयाएका दुई श्रष्टा पुरस्कृत


लोक समाचारदाता
जनकपुरधाम, पुस १९ गते ।

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मैथिली भाषालाई नै प्रदेशको कामकाजी भाषा राख्नुपर्नेमा जोड दिदैं भाषा विकासमा एक अर्कालाई गाली वा दोषारोपन नगर्न आग्रह गरेका छन् ।

शनिवार प्रदेशका राजधानी जनकपुरधाममा आयोजित मैथिली विकास कोषको वार्षिकोत्सव तथा पुरस्कार समारोह कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख परियारले प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले कामकाजी भाषा मैथिलीलाई राख्नुपछै भन्दै प्रदेश सभाबाट पारित भएर आएर भने प्रमाणीकरणमा कुनै ढिलाई नगर्ने बताए ।

उनले सबैभन्दा पुरानो इतिहास बोकेका मैथिलीको संस्थागत बिकासका लागि प्रदेशसभा तथा प्रदेश सरकार स्वतन्त्र हुनुपर्ने भन्दै प्रतिपक्षी तथा सत्ता पक्षका प्रदेशसभाका सदस्यहरुले मैथिली भाषा प्रदेशको कामकाजी भाषा हुनेमा दुईमत नदेखिएको बताए ।

प्रदेश प्रमुख परियारले संविधान गतिशिल दस्तावेज भएको बताउदै तीन वटा विषय बाहेक संविधानको हरेक प्रावधानमा संशोधन गर्ने प्रावधान भएकोले कुनैपनि भाषाको विकासमा संविधान बाधक छ भने त्यसलाई संशोधन गर्न सकिनेछ र त्यसमा आफ्नो तर्फबाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार छु ।

उनले प्रदेशको नामाकरण, राजधानी तथा भाषाको निर्णय प्रदेशसभाले चाडै गर्ने बताउदै यी निर्णयहरु प्रदेशका जनताको भावना अनुसार नै हुनेमा जोड समेत दिए ।

सो कार्यक्रममा मैथिली भाषा तथा साहित्यको क्षेत्रमा बिशेष योगदान दिनु हुने बुटवलका अध्यक्ष मुखिलाल चौधरी र जनकपुरधामका प्रा. डा. सुरेन्द्र लाभ सहित दुई जना श्रष्टालाई मैथिली विकास कोषबाट पुरस्कृत समेत भएको छ ।

कोषले सलहेश सांस्कृतिक पुरस्कार २०७५ बाट रुपन्देही जिल्ला निवासी तथा मैथिली साहित्य समाज नेपाल बुटवलका अध्यक्ष चौधरीलाई र डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कारबाट जनकपुरधामका प्राध्यापक डा. लाभलाई प्रदान गरेको हो । दुवै पुरस्ककृत श्रष्टालाई रु. ५१/५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला ओढाई प्रदेश प्रमुखले सम्मान समेत गरेको छ ।

मैथिली बिकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका उपनेता रामअशिष यादव, नेकपाका रामचन्द्र मण्डल, शत्रुधन महतो, प्रमिला देवी दास, सम्मानित व्यक्तिहरु सुखिलाल चौधरी, प्राध्यापक डा. सुरेन्द्र लाभ, साहित्यकार रामभरोस कापडी भ्रमर लगायतका वक्ताहरुले मैथिली भाषाको बारेमा आ आफ्ना विचार राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव