Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लाेकसेवा आयाेग प्रहरीका हतियार लुट्ने तीनजना पक्राउ

लाेकसेवा आयाेग प्रहरीका हतियार लुट्ने तीनजना पक्राउ

जनकपुरधाम, भदाै ३० गते । जेन—जी आन्दोलनका क्रममा मधेश प्रदेश लाेकसेवा आयाेग कार्यालयकाे सुरक्षार्थ खटिएका प्रहरीको हतियार लुटेकाे आराेपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बितेको भदौ २४ गते प्रदेश लोकसेवा आयोगको कार्यालयमा लुटपाटसहित तोडफोड तथा आगजानी गरी सुरक्षामा खटिएका प्रहरीको हतियार लिएर फरार भएको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ९ का मनिष अधिकारी, सन्तोष यादव र शहीदनगर नगरपालिका ३ निवासी हाल जनकपुरधाम ९ मा बस्दै आएका शिवम साहलाई लुटिएका एसएलआर हतियार सहित पक्राउ गरिएको पक्राउ गरिएको छ ।

पक्राउ परेका मध्ये शिवमलाई भदाै २७ गते एक थान राईफल र भदाै ३० गते मनिष र सन्ताेषलाई एक थान एसएलआर राईफल र ५० राउण्ड गाेली सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरि रेग्मीले जनाएको छ ।

यसअघि पनि आयोगमा तोडफोड र प्रहरीको हतियार लुटेको घटनामा संलग्न रहको आरोपमा जनकपुरधाम–१३ का काले पटेललाई पक्राउ गरेको थियो । प्रदेश लोक सेवा आयोगमा लुटपाट, तोडफोड तथा आगजानी गरेको आरोपमा यो सहित ४ जना पक्राउ परिसकेको छ ।

करीब ५०/६० जनाको समूहमा गएका युवाहरुको समूहले प्रदेश लोक सेवा आयोगको कार्यालय भित्र प्रवेश गरी कार्यालयमा राखिएको चारपांग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सिसिटीभीमा तोडफोडसहित सुरक्षामा खटिएका नेपाली प्रहरीको एसएलआर राइफल दूईथान सहित ५० राउण्ड गोली लिएर फरार भएका थिए । अनुसन्धानकाे क्रममा सिसिटीभी फुटेजकाे आधारमा तिनीहरूलाई पक्राउ गरिएकाे एसपी रेगमीले जनाएकाे छ ।

प्रहरी चौकीहरू, मन्त्रालय लगायतका स्थानमा आगजानी, लुटपाट तथा प्रहरीको हतियार लुटपाटमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हालसम्म १० जना पक्राउ परेका छन् ।

उनले लुटपाट तथा आगजनीलगायतका घटनामा संलग्नहरूलाई पक्राउ गर्नुका साथै खोजबिन गर्ने काम भइरहेको बताए । उनका अनुसार अहिलेसम्म ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

एसपी रेग्मीका अनुसार सात जनामाथि आपराधिक उपद्रव र एक जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । उनले लुटपाट र आगजनी लगायतका घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको बताए ।

जनकपुरधाम हनुमानगर प्रहरी चौकीमा ग्यास सिलिन्डर पड्काएको आरोपमा संलग्न प्रहरीले वडा नम्बर ११ बस्ने ३६ वर्षीय राधे यादवलाई पक्राउ गरको छ । उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।

मन्त्रालयको कम्प्युटर लुटेको आरोपमा जनकपुरधाम–१० बस्ने गौतम भगत र चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि पनि आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ ।

त्यस्तै जनकपुरधाम–८ स्थित बलवा प्रहरी चौकीमा आगजनी गरेको आरोपमा महोत्तरी भंगहा नगरपालिका–७ का १९ वर्षीय कृष्णा यादव र लोहारपट्टी नगरपालिका–२ का २८ वर्षीय निर्भय मिश्रा रहेका छन्। उनीहरूमाथि पनि आपराधिक उपद्रव मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ भाद्र ३१, मंगलवार १३:५५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ भाद्र ३१, मंगलवार १३:५५
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ भाद्र ३१, मंगलवार १३:५५
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ भाद्र ३१, मंगलवार १३:५५
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ भाद्र ३१, मंगलवार १३:५५
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ भाद्र ३१, मंगलवार १३:५५

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव