Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अवैध मदिरा सेवनले मृतकको संख्या १५, सप्लायर्स सहित ७ जना पक्राउ


जनकपुरधाम, अवैध घरेलु मदिरा सेवनले एक दर्जनभन्दा बढीको मृत्यु भएको घटनामा मदिरा सप्लायर्स सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक साता भित्र फागुन २९ गतेदेखि चैत १ गतेसम्म अवैध घरेलु मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा धनुषा प्रहरीले सप्लायर्स महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ सखरी टोलका जगतनारायण मण्डल लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

अन्य पक्राउ पर्नेहरुमा अवैध घरेलु मदिरा विक्रेताहरु लक्ष्मिनिया गाउँपालिका ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाका तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका १४ रजौलका शितल देवी यादव लगायतका रहेका छन ।

प्रहरीका अनुसार महोत्तरीको भंगहाबाट निर्मित अवैध घरेलु मदिरा जगतनारायण मार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी विक्री वितरण गरिदै आएको थियो । सोही मदिरा खाएर यति ठूलो संख्यामा व्यक्तिहरुको मृत्यु हुन गएको हो ।

भंगहामा निर्मित सो मदिरा ब्राण्डेड मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरी विक्री वितरण गरिदै आएको थियो, सो मदिरा सेवन गर्दा तिनीहरुको मृत्यु हुन गएको हो ।

प्रहरीका जारी गरेको प्रेस विज्ञप्ति अनुसार अवैध घरेलु मदिरा सेवनले हालसम्म ८ जनाको मृत्यु र सिकिस्त ६ जना उपचारार्थ अवस्थामा रहेको छ । तर स्थानीयका अनुसार रमदैयामा १२ र जनकपुरधाम ३ जना गरी १५ जनाको मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार रमदैया १ का रामनारायण महरा वडा नं. २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल, श्रीदेव यादव मृत्यु हुनेमा रहेका छन । त्यसैगरी रामईश्वर महरा, प्रदीप सादा, भरत मण्डल, मनिर नादाफ, भरत सादा र सीताराम यादव उपचारार्थ अवस्थामा रहेका छन ।

प्रहरीको रेकर्ड बाहेक यी हुन मृतक

प्रहरीले जारी गरेको मृतकको नामावली बाहेक स्थानीयले जनाए अनुसार फागुन २७ र २८ गते रमदैयाको मुसहर वस्तीका विजय सादा, रासमती सादा, झुरुक सादाको र चैत १ गते रंजित यादवको मृत्यु भएको हो ।

यसका साथै जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका बनारसी देवी सादा, झगरु सादा र मिथिला सादाको अवैध घरेलु मदिरा सेवनले मृत्यु भएको स्थानीयले जनाएको छ ।

घटनाको अनुसन्धान बारे प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भंगहामा निर्मित अवैध मदिराको नमूना परिक्षणका लागि पठाइ सकिएको छ । कहाँ कहाँ सो मदिरा बिक्रीका लागि निर्यात गरिएको हो, त्यसको खोजबीन कार्य अघि बढाइ सकिएको जानकारी दिएको छ । उनले अनुसन्धानको क्रममा पक्राउ परेका आरोपितहरुको वर्गीकरण गरेर कानूनी सजायको प्रक्रिया अघि बढाइ सकिएको जानकारी समेत दिएका छन ।

प्रदेश सभामा अवैध घरेलु मदिराको चर्चा

शनिवार प्रदेश सभा २ को बसेको बैठकमा विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले रमदैयामा अवैध घरेल मदिरा सेवनले मृत्यु भएको घटनाको छानबीन गरी दोषीलाई अविलम्ब कारवाही र पिडीत परिवारलाई काजक्रिया खर्च सहित आर्थिक सहयोगको मांग गरेका छन ।

प्रदेश सभा सदस्य शत्रुध्न महतोले भने कोरोना भाइरसभन्दा बढी घातक अहिले अवैध घरेलु मदिरा उत्पादन रहेको जसलाई नियन्त्रण गर्न प्रहरी प्रशासन र प्रदेश सरकार असक्षम रहेको छ । जसको परिणाम रमदैयामा १५ जनाको मृत्यु भइसकेको छ ।

उनले भने पिडीत परिवारलाई राहतका लागि कम्तिममा तत्कालका लागि क्रिया खर्च उपलब्ध गराउनुका साथै उनीको जीवन गुजर बसरका लागि आर्थिक सहयोग प्रदेश सरकारले गर्नु पर्दछ ।

त्यस्तै रामसरोज यादवले अवैध मदिरा सेवन उत्पादनकर्ता र विक्रेतालाई पक्राउ गरी कारवाही गर्नुपर्ने र पिडीत परिवार गरीब असहाय रहेको कारण तत्कालका लागि कम्तिमा क्रिया खर्च प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने मांग गरे ।

उनले प्रहरी प्रशासनले नै पैसा लिएर अवैध घरेलु उत्पादनकर्ता र विक्रेतालाई संरक्षण दिदै आएको आरोप लगाउंदै त्यस्ता प्रहरीमाथि पनि छानबीन गरी कारवाही गर्नुपर्ने मांग गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव