Sunday, October 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीले नै उडाए कानूनको धज्जी, निषेध तोड्दै मतदान स्थलमा मोबाइल

लोक समाचारदाता
जनकपुरधाम, माघ ९ गते ।

प्रदेश २ मा जारी राष्ट्रिय सभा सदस्यको मतदान स्थल भित्र मोबाइल फोन निषेध गरिएपनि सुरक्षामा खटिएका प्रहरीले कानूनको धज्जी उडाउंदै मोबाइल लगेको पाइएको छ ।

मतदानको गोपनीयता र सुरक्षाको दृष्टिगत गर्दै प्रहरीले मतदान स्थलमा मोबाइल फोन प्रवेशमा निषेध गरेको थियो । मतदातालाई मोबाइल फोन चेक गर्नका लागि मतदान स्थलको मुख्यद्वारमै अत्याधुनिक मेसिन सहित दर्जनौको संख्यामा प्रहरी खटाइएपनि प्रहरी आफै मोबाइल भित्र लगेर कानूनको उल्लंघन गरेको हो ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानमा जारी मतदान केन्द्रमा खुलेआम रुपमा प्रहरी निरिक्षक विजय यादव मोबाइलमा कुराकानी गरिरहेको दृष्य फोटोमा प्रष्टै देखिन सकिनेछ ।

प्रहरी निरिक्षक यादवले पहिला आफै मोबाइलमा कसैसंग कुरा गरे त्यसपछि मतदाता रहेका एकजना महिलालाई पनि कसैसँग कुराकानी गराएका छन । मतदान स्थलमा निर्वाचन अधिकृत र मतदान अधिकृत बाहेक मतदातालाई मात्रै होइन सुरक्षामा खटिएका प्रहरी र संचारकर्मीको मोबाइलमा समेत प्रवेश निषेध गरिएको थियो ।

मतदान गोप्य हुने भएकाले गोपनियताको लागि यस्तो गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश २ मा मात्रै होइन देशका ७ वटै प्रदेशका मतदान स्थलमा मोबाइल फोन निषेध गरेको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुषमन
Blast News

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुषमन

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम
अन्य

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?
Blast News

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव