Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को नाम थरुहट थारुवान राखौं

    जनकपुरधाम, जेठ २६ गते ।
    प्रदेश २ को नामाकरणमा विवाद रहेको बेला थारुहरुले प्रदेशको नाम थरुहट थारुवान राख्पर्ने मांग गरेका छन् ।
    थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान सँयुक्त सँघर्ष समितिले आइतवार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई प्रदेशको नाम थरुहट थारुवान राख्न मांग सहित ९ बुंदे ज्ञापन पत्र बुझाएको छ ।
    समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले बुझाएको ज्ञापन पत्रमा प्रदेशको सिमांकन पर्सा देखि झापा जिल्ला सम्मको भु भागसम्म गरिएको छ भने थारु भाषालाई सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने मांग गरिएको छ ।

    त्यस्तै प्रदेशका विभिन्न अंग, निकाय तथा तहहरुमा थारुहरुलाई पचास प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिले मांग समेत गरेको छ ।
    प्रदेश २ सरकारद्धारा प्रदेश निजामती सेवाको गठन, सँचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा आदिवासी थारुहरुको जनसँख्याका आधारमा प्रतिशत नछुटयाएको भन्दै गम्भीर आपत्ति समेत ज्ञापन मार्फत जनाएको छ ।

    नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

    यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

    लोकपुकार

    लोकपुकार

    हरेक खबरमा नजर || Lokpukar

    Related Posts

    अदालतअगाडि नै आत्मदाहको प्रयास
    Blast News

    अदालतअगाडि नै आत्मदाहको प्रयास

    प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
    Blast News

    प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

    पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
    Blast News

    पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

    चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
    Blast News

    चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
    Blast News

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

    ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
    Blast News

    ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

    ताजा खबर

    नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

    सम्पर्क

    शिवांसु मिडिया प्रा.लि.

     जनकपुरधाम, प्रदेश-२ (नेपाल)

     [email protected]

     +977-9854025801

     सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

    हाम्रो बारेमा

    प्रकाशक : एसके कर्ण

    निर्देशक : अन्जली चौधरी

    सम्पादक : नरेन्द्र कर्ण

    विज्ञापनका लागि सम्पर्क नं.:

    9802025801, 9844036278

    सोसियल मिडिया

    Facebook Twitter Youtube Instagram
    • Privacy Policy

    ©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

    No Result
    View All Result
    • होम
    • खबर
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विदेश
    • समाज
      • पालिका
      • अर्थ
      • अपराध
      • शिक्षा
      • स्वास्थ्य
    • राजनीति
    • विशेष
      • मैथिली खबर
      • हिन्दी खबर
    • खोज
    • मनोरञ्जन
      • सिनेमा
      • खेलकुद
      • कला
      • साहित्य
    • अन्य
      • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
      • अनौठो
      • प्रविधि
      • ग्यालेरी
      • प्रभाव