Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

“प्राबिधिक शिक्षा जतिको अवसर अरु कुनै क्षेत्रमा छैन ” : ई. साह


“प्राबिधिक शिक्षा जतिको अवसर अरु कुनै क्षेत्रमा छैन ” : ई. साह

परिचय ?

मेरो नाम ई.सुमित कुमार साह हो । हाल जनकपुरधाममा बस्दै आएको छु । मैले कम्प्युटर ईन्जिनियरीङ गरेर हाल श्री शिव शक्ती प्राविधिक तथा व्यवसायिक नमूना माध्यमिक विघालयमा बटेश्वर ४, धनुषामा प्राबिधिक प्रशिक्षकको रुपमा कार्यरक्त छु ।

प्राबिधिक शिक्षा विघार्थीहरुलाई किन जरुरी छ ?

समय अनुसार अहिले प्राबिधिक युग भएकोले र यसमा स्वयम रोजगार श्रृजना गर्न मिल्ने हुनाले प्राबिधिक शिक्षा विद्यार्थीलाई जरुरी छ । अहिले अधिकांश विदेश पलायन भईरहेका नेपालीहरु विदेश गएर तल्लो स्तरको काम गर्न मजबुर हुन्छन । उनिहरुले प्राबिधिक शिक्षा हासिल गरेर स्वदेशमा रहि आफ्नै काम काज गर्न सक्छन ।

प्राबिधिक शिक्षामा के कस्ता चुनौतीहरु देख्नु हुन्छ ?

आज सम्म हाम्रो समाजमा चलिआएको प्रचलन अनुसार अभिभावकहरुको मनसाय आफ्नो छोराछोरी लाई डाक्टर, ईन्जिनियर, वकिला आदि बन्न दबाब दिने रहि आएको छ । यो नै सबै भन्दा ठुलो चुनौती जस्तो मलाई लाग्छ । कुनै विद्यार्थीलाई प्राबिधिक शिक्षा लिने ईच्छा भएता पनि यदि उनिहरुको अभिभावकले प्रोत्साहन दिएन भने , विद्यार्थीलाई मजबुरी वस प्राबिधिक शिक्षा छोड्नु पर्ने हुन्छ । त्यसैले सबभन्दा पहिला, प्राबिधिक शिक्षा प्रति अभिभावकलाई जागरुक हुन जरुरी रहेको जस्तो मलाई लाग्छ ।

प्राबिधिक शिक्षा पठन पाठनमा प्रधानाध्यापकले विद्यालयमा कस्तो सहयोग गर्नु हुन्छ ?

विद्यालयमा प्राबिधिक धारको लागि छुट्टै भवन र प्रयोगशालाको व्यवस्था गरिएको छ । प्रधानाध्यापकले सकेसम्म रामै्र सहयोग गर्दै आउनु भएको छ । प्राबिधिक शिक्षा प्रति वहाँले पनि अभिभावक र विद्यार्थीलाई अभिप्रेरित गर्नु हुन्छ ।

विद्यार्थीहरुको सहभागीता र कतिको उत्सुक्ता देख्नु हुन्छ प्राबिधिक शिक्षामा ?

सुरुमा अलिकति समस्या देखिन्छ । तर प्राबिधिक शिक्षाले हुने फाईदाहरु सम्झाउदा विद्यार्थीहरु प्राबिधिक शिक्षा पढ्न ईच्छुक हुन्छन ।

प्राबिधिक शिक्षालाई अझै बढी सहज र सबै माझ पुर्याउन के गर्न सकिन्छ होला ?

प्राबिधिक शिक्षालाई अझै सहज, लोकप्रीय र प्रभावकारी बनाउन सबै भन्दा पहिला, प्राबिधिक शिक्षा लिएर काम काज गदै आएका हाम्रै समाजका व्यक्तित्वहरुलाई एक ठाउँमा राखेर विद्यार्थी, अभिभावकहरुलाई उनिहरुकै मुखबाट प्राबिधिक शिक्षाले उहाँहरुलाई भएको फाईदाको बारेमा चर्चा परिचर्चा गर्न जरुरी छ । त्यस्तै, अलिकति अझै प्रभावकारी ढङबाट प्रचार प्रसार गर्न पनि जरुरी रहेको देखिन्छ । खास गरि ग्रामीण भेगमा प्राबिधिक शिक्षाको प्रचार प्रसारमा जोड दिन आवश्यक रेहेको म देख्छु ।

प्राबिधिक शिक्षाप्रति तपाईको अनुभव कस्तो छ ?

नेपालमा पढाई हुने अन्य शिक्षा विभाग भन्दा प्राबिधिक शिक्षा लिएर पढ्नेहरुको लागि रोजगारी पाउन अत्यन्त सहज छ । प्राबिधिक शिक्षाले समय अनुसार हामीलाई नया नौलो कुरा सिकाई राख्छ । यसबाट समाजमा हामीले आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल हुन्छौ । प्राबिधिक शिक्षा जतिको अवसर अरु कुनै क्षेत्रमा छैन जस्तो मलाई लाग्छ ।

वि.पि. मेमोरियल पोलिटेक्निक, सपही, धनुषामा हाल कृषि तथा बन बिज्ञान कार्यक्रम तर्फ ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह प्लान्ट साईन्स तथा एनिमल साईन्स, प्रविधिक एसएलसी तहमा टि.एसएलसी इनएनिमल साइन्स तथा इन्जिनियरिङ कार्यक्रम तर्फ ३ वर्षे डिप्लोमा सिभिल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग सचांलन भैरहेका छन् ।पोलिटेक्निकले कृषि, बन बिज्ञान तथा इन्जिनियरिङकादक्ष्य जनशक्ति तयार गर्दैछ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७७ कार्तिक १४, शुक्रबार १८:४०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७७ कार्तिक १४, शुक्रबार १८:४०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७७ कार्तिक १४, शुक्रबार १८:४०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ कार्तिक १४, शुक्रबार १८:४०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ कार्तिक १४, शुक्रबार १८:४०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ कार्तिक १४, शुक्रबार १८:४०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव