Thursday, March 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सपाको राजीनामाले राजपामा खुशीको माहौल

संघीय सरकारको बाटो मात्र होइन, प्रदेश २ मा पनि सरकार परिर्वतन प्रबल


अञ्जली चौधरी
जनकपुरधाम, पुस ८ गते ।
समाजवादी पार्टीले संघीय सरकारबाट राजीनामा दिएपछि मधेशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ ।

सपाको राजीनामाले कतै खुशीको माहौल छ त कतै बचाउ खोज्दै हिडेंका छन । मंगलवार दिउंसो संविधान संशोधन नभएको भनी समाजवादी पार्टीले संघीय सरकारबाट दिएको राजीनामाले राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुमा आलोचनात्मक खुशीको माहौल समाजिक सञ्जालमा छयाप्ती छयाप्ती भाइरल भइरहेको छ ।

राजपाका नेताहरुले मधेश आन्दोलनको मुद्दा छाडेर सरकारमा गयो अब सरकारबाट निकालिने डरले राजीनामाको षडयन्त्र गरेको आरोप लगाएका छन । राजपाले समाजिक सञ्जालमा गरिरहेको आलोचनाको खण्डन गर्दै सपा नेता तथा कार्यकर्ताहरुले संविधान संशोधनको मांग पुरा नभएपछि राजीनामा दिएको खण्डन गरिरहेका छन ।

प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री एवं राजपा नेता सुरेन्द्र मण्डलले उपेन्द्र यादवलाई धोखेबाजको संज्ञा दिएका छन । उनले आफ्नो स्टेटसमा लेखेका छन “जसले जे भनेपनि संविधान संशोधनको आन्दोलनलाई कमजोर पार्ने काम मा. उपेन्द्र यादवबाट नै भएको हो । मधेश आन्दोलनलाई धोखा दिएर चुनावमा जानेदेखि लिएर आन्दोलन र चुनावका सहयात्री राजपालाई अलपत्र छाडेर सरकारको एकल यात्रा गरेको” हो ।

त्यस्तै राजपाका केन्द्रिय नेता रामजी रायले “उपेन्द्र यादव जब सरकार मे था तो संविधान संशोधन का मुद्दा याद नही आया । अब सरकार से निकल्ने पर संविधान संशोधन के बात करके लोगो को मुर्ख बना रहा है” भन्ने स्ट्टस लेखेका छन् ।
राजपा नेता किशोर गुरुले कटाक्ष गर्दै “अहम और भ्रम मे रहने वाले का पतन निश्चित है” लेखेका छन भने नेता रामविनोद पप्पुले “कालिचरणलाई सरकारबाट हटाउने भएपछि फेरी संविधान संशोधनको याद आयो” भनी आलोचना गरेका छन् ।

राजपा नेपालका नेताहरुको यी आलोचनाले प्रष्ट हुन्छ कि उनी खुशी छन । तर कांग्रेस नेताहरुले मधेश केन्द्रित दल राजपा नेपाल र सपाले आलोपालो गरी सत्ताको स्वाद चाख्ने षडयन्त्र गरेको आरोप लगाएका छन । कांग्रेस नेता जीवनाथ चौधरीले अढाई वर्ष सपाले सरकारमा बसे अब बांकी अढाई वर्ष राजपाको सत्ता स्वाद चाख्ने पालो” भनी आलोचना गरेका छ् ।

संघीय सरकारमा जाने र प्रदेश सरकार परिवर्तन

माथिको यी प्रतिक्रियाहरु र पछिल्लो पटक राष्ट्रिय सभा सदस्यका लागि संघीय सत्ता नेतृत्वकर्ता नेकपा र राजपाबाट भएको लिखित सहमति तथा सभामुख पदका लागि भइरहेको आन्तरिक सहमतिले प्रष्ट हुन्छ कि अब संघीय सरकारमा बस्ने पालो राजपा नेपालको आएको छ ।

राजपा र सपाबीचको कटुताले संघीय सरकार मात्र होइन प्रदेश २ समेत सरकार परिवर्तन हुने जोडतोडका साथ भइरहेको चर्चालाई निश्चिततातर्फ बढाएको छ । हिजोसम्म राजपाले पार्टी एकताका लागि सपासँग सरकारबाट बाहिरिने मुद्दा राख्दै आएको थियो । तर आज उनी राजीनामा दिएपछि पछिल्लो गतिविधिले राजपा नै सरकारमा जाने कदम बढाई सकेको सम्भावनाले एकीकरण मुद्दा अब अन्यौलतर्फ धकेलिएको छ ।

राजपाका नेताहरुले नेकपा सँगको दुई बुंदे सहमति पश्चात संघीय सरकारमा प्रवेश र प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना निश्चित भएको भन्ने कुरामा राजनीतिक सम्भावनाको खेल हो, भोलीको दिनमा जे पनि हुन सक्ने प्रतिक्रिया दिदै आएका छन ।

संघीय सरकारमा जाने र प्रदेश २ मा सरकार परिवर्तन बारे प्रदेश सभा सदस्य मनिष सुमनले संचारकर्मीसँगको कुराकानीमा भने राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ तर जे भएपनि सहमतिको आधारमा प्याकेजमा हुनेछ ।

त्यस्तै अर्का प्रदेश सभा सदस्य परमेश्वर साहले पनि उस्ता उस्तै प्रतिक्रिया दिदै भने भोलीका दिन हामी सरकारमा गएपनि संविधान संशोधन, आफ्ना सांसद रेशम चौधरीको रिहाई लगायतका मधेश आन्दोलनमा उठेका मुद्दा लिएर मात्रै सहमतिको आधारमा जानेछौं ।

संघीय सरकारमा मधेशवादी जो कोही पनि बसे मुद्दा उही संविधान संशोधन । यो मुद्दा आज होइन २०६४ सालतादेखि नै सरकारमा जान लिएर हिडेंका छन । तर हालसम्म मुद्दा ज्योंका त्यो छ उनीहरु पटक पटक सत्ता स्वाद चाखिसकेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव