Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश र स्थानीय प्रमुखज्यू कमीशनका साइकल होइन, सेनेटरी प्याड वितरण गरौं


सुभाष कर्ण
जनकपुरधाम, कात्तिक ५ गते ।
सस्तो लोकप्रियता र कमीशनका लागि बेटी पढाउ बेटी बचाउ अभियान मार्फत प्रदेश २ सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाहरुलाई गरेको साइकल वितरणको सिको गर्दै स्थानीय तहहरु समेत साइकल वितवरणमा जुटेका छन ।
ती बालिका मध्ये महिनाबारी (रजस्वाला) समस्याले प्रत्येक महिना बालिकाहरु अनुपस्थित हुने गरेको कुरामा ध्यान पुरयाएका छैन । प्रदेश सरकारले ६ हजार रुपैया भन्दा बढीको साइकल वितरण कार्यक्रमलाई गत आर्थिक वर्षदेखि निरन्तरता दिदैं आएका छन । तर महिनाबारीको कारण विद्यालय छाडने समस्या समाधानका लागि ५० रुपैयाको सेनेटरी प्याड र बालबालिकालाई दिवा खाजा वितरण गर्न सकेका छन् ।
साइकल वितरणले निकै चर्चा कमाएका प्रदेश २ सरकारले प्रदेशका ८ वटै जिल्लाका हजारौ अध्ययनरत बालिकाको लागि विद्यालयमा सेनेटरी प्याड वितरण गर्न वा कार्यक्रम संचालन गर्न कुनै पनि स्थानीय तहलाई निर्देशन वा संघीय सरकारको निर्देशन कार्यान्यन गराउन सकेको छैन ।

महिनाबारीले ३० प्रतिशत बालिका अनुपस्थित

  • सांकेतिक फोटो

राष्ट्रिय तथ्यांक अनुसार करीब २१ प्रतिशत बालिका महिनाबारीकै विद्यालय जानबाट वंचित रहेका छन् । प्रदेशका ग्रामीण भेगमा त यो समस्या झन व्याप्त छन् । एक सर्वेका अनुसार प्रदेश २ मा मात्रै ३० प्रतिशतभन्दा बढी बालिका महिनाबारीमा हुने पेट दुख्ने, महिनाबारी हुंदा रगतले शरीर गन्हाउने, कपडा खराब हुने लगायतका समस्याले हरेक महिना एक हप्तासम्म विद्यालयमा अनुपस्थित रहने गरेकी छिन ।
प्रदेश सरकारले कक्षाका छात्राका लागि साइकल वितरण गर्दै आएका छन् । त्यसको सिको गर्दै प्रदेशका जनकपुरधाम उपमहानगरपालिका सहितका स्थानीय तहहरुले पनि सोही विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्राहरुलाई साइकल वितरण कार्यक्रमलाई अघि सारेका छन । तर सेनेटरी प्याड वितरणमा कसैले ध्यान नपुरएको कारण साइकलमा हजारौ हजार कमीशन हुने तर ५० रुपैया पर्ने प्याकेटमा न्यून हुन सक्ने रहेको छ ।

विद्यालयमा क्लास संचालनकै बेला छात्रालाई महिनाबारी भई दिएको खण्डमा समस्या समाधान गर्न कुनै प्रक्रिया नअपनाई विद्यालय व्यवस्थापकले घर पठाई दिने र महिनाबारी अवधिसम्म विद्यालय नआउने जस्ता निर्देशन गरेका छन् । ती समस्याले छात्राहरुलाई प्रत्येक महिना पढाईबाट वंचित हुने गरेको छ । केहीले आफ्ना समस्या महिला शिक्षक संग राखेपनि केही लज्जाबोध बोध गर्दै टिफिनकै बेला वा मौकाछोपी विद्यालय छाडेर जाने गर्छिन ।

संघीय सरकारको निर्देशनलाई बेवास्ता

  • file photo

देशभरिमै महिनाबारी समस्याले छात्राहरु विद्यालय जानबाट वंचित र अनुपस्थित हुने गरेको कारण गत असोज ११ गते नै देशभरका स्थानीय तहरुलाई विद्यालयमा निशुल्क सिनेटरी प्याड वितरण कार्यक्रम लागू गर्ने निर्देशन दिइसकेका छन् । तर प्रदेश २ एउटा पनि विद्यालयमा सो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । जबकि सो कार्यक्रमका लागि संघीय सरकारले बजेट समेत उपलब्ध गराएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा मात्रै प्रा.वि, नि.मा.वि र मा.वि गरी ५० को हाराहारीमा सामुदायिक विद्यालय रहेका छन । तर महिना दिन बित्न लाग्दा पनि हालसम्म विभिन्न बहाना बनाई सो कार्यक्रम लागू गर्न सकेको छैन तर बढी कमीशन हुने साइकल वितरण कार्यक्रमलाई प्रदेश सरकार झै सुरुवात गरेका छन ।

अधिकृत र लेखापाल आभावले प्रभावित : उपमेयर मिश्र

विद्यालयहरुमा सिनेटरी प्याड कार्यक्रम कार्यान्वयन हुन नसकेको बारे जनकपुरधाम उपमहानगरपालिकाकी मेयर रिता मिश्र भन्छिन — कार्यक्रम हामीले तयार पारिसकेका छौं । संघीय सरकारबाट बजेट पनि आइसकेको छ, अपुग भएमा आन्तरिक श्रोतबाट खर्च गरिने छ । तर कार्यकारी अधिकृत र लेखापाल नरहेको कारण कार्यक्रम शुरुवात गरिएको छैन ।
सेनेटरी प्याड वितरण कार्यक्रम कार्यकारी अधिकृत र लेखापाल नरहेको कारण कार्यान्वयन गर्न नसकेको बताउंछिन तर साइकल वितरण कार्यक्रम यी दुवैको अनुपस्थितिमा कसरी अघि बढाइएको बारे पहिलाकै कार्यक्रम रहेको पन्छिन खोजेकी छिन ।
जनकपुरधाम उपमहानगरपालिका त उदाहरण मात्र हुन । प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये कुनैपनि पालिकाले सिनेटरी प्याड निशुल्क वितरण कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव