Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विपक्षीको विरोधको संकेत पाएपछि चिकित्सा शिक्षा विधेयक संसद्मा पेश हुन सकेन


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५, आइतबारको संसद् बैठकमा प्रस्तुत गर्न सरकार असफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी सांसदले संसद्को नियम निलम्बन गरेर विधेयकअघि बढाउने सत्तापक्षको प्रस्तावप्रति असहमति जनाएपछि कार्यसूचीमा चढिसकेको विधेयक संसदमा टेबल हुन पाएन ।

बैठकको प्रारम्भमै सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले विधेयकलाई फाष्ट ट्र्याकबाट पारित गर्नका लागि नियम निलम्बन गर्ने कार्यसूची थियो । त्यसलगत्तै शिक्षामन्त्री गिरीराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो । प्रतिनिधिसभा बैठक प्रारम्भ हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसका नेताहरुले चिकित्सा शिक्षा विधेयकमाथी असहमति जनाउदै संसदको नियम निलम्बन गर्ने सत्तापक्षको प्रस्तावमा अस्विकार जनाए ।


विपक्षीको असहमतिका बाबजुत सभामुख कृष्णबहादुर महराले प्रारम्भ गरेको प्रतिनिधिसभाको बैठकमा शुन्य र विशेष समयमा सांसदहरुले धारणा राख्नुबाहेक कार्यसूचीमा प्रवेश गर्न सकेन । बैठकको बिचमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर कार्यसूचीमा राखिएको विधेयकमाथीको प्रकृयाअघि बढाउन सहमतिको प्रयासका लागि निस्केका सभामुख महरा झण्डै २० मिनेटपछि पुनः डायसमा फर्किए । त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित भने पनि एकघण्टापछि सुचना टाँस गरेर बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

त्यसअघि कांग्रेस नेता गगन थापाले शुन्य समयमा भाग लिदै मेडिकल कलेज नभएको ठाउँमा सरकारले खोलोस्, जनताका छोराछोरीले निशुल्क वा कमशुल्कमा चिकित्सक बन्न पाउन् भनेर माग राख्ने डा. गोविन्द केसीलाई शान्तीपूर्ण प्रर्दशन गर्न नदिने प्रधानमन्त्री केपी ओलीको समाजवादलाई स्वागत छ भने । उनले भने,‘दुईवटा कम्युनिष्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुई कम्युनिष्ट पार्टीका महान अध्यक्षहरुलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने,कम्युनिष्ट परिभाषा अनुसारको दलाल,पुँजीपतीको मेडिकल कलेज जसरी पनि खुलोस भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षा विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको समाजवादलाई हार्दिक स्वागत छ ।’


जनमोर्चाकी दुर्गा पौडेलले सरकारले डा. गोविन्द केसीसँग सम्झौता गरेर कार्यान्वयन नगरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘विधेयकहरु समयमै ल्याउनुपर्ने हो । अहिले नियम निलम्बन गर्ने भन्ने कुरा राम्रो अभ्यास होइन ।’

हाल सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकअघि बढाउने प्रकृयामा सहमति जुटाउन सत्तापक्ष तथा विपक्षी दलका सचेतकहरुसँग छलफल गरिरहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग
अन्य

उठिबास रोक्ने सहित भूमि वितरण गर्न हरवा–चरवाको माग

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता
अन्य

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव